Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रदर्शन

कुलमान घिसिङको पुनर्बहाली माग गर्दै काठमाडौंमा प्रदर्शन जारी

कुलमान घिसिङको पुनर्बहाली माग गर्दै काठमाडौंमा प्रदर्शन जारी


  • 1.7K
    Shares

    • images
    कुलमान घिसिङको पुनर्बहाली माग गर्दै काठमाडौंमा प्रदर्शन  जारी

    काठमाडौं । कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग सहित कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो । 

    प्रदर्शनमा सहभागीहरूले कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्बहाली गर लगाएका प्लेकार्ड सहित नाराबाजी गरेका थिए ।

    कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति सडक र सदनबाट विरोध भइरहेको छ ।

    kul.JPG

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १३:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij