Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


  • 988
    Shares

    • images
    प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिङको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

    आजको बैठकमा सत्ता पक्षका सांसदहरूले पनि संसद्को कारबाही अघि बढाउनुपर्ने माग गर्दै उठेका थिए ।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १२:४२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij