Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नागार्जुनमा बोलेरो दुर्घटनाः गोरखाका १ को मृत्यु, २ जना घाइते

नागार्जुनमा बोलेरो दुर्घटनाः गोरखाका १ को मृत्यु, २ जना घाइते


  • 1.6K
    Shares

    • images
    नागार्जुनमा बोलेरो दुर्घटनाः गोरखाका १ को मृत्यु, २ जना घाइते

    काठमाडौं । काठमाडौंको नागार्जुनमा शनिवार राति गाडी दुर्घटना हुँदा गोरखा भिमसेनथापा गाउँपालिकाका एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्।

    शनिवार राति ८ बजे नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक धादिबाट काठमाडौं आउँदै गरेको टाटा योद्धा गाडी दुर्घटना भएको हो।

    गोरखा भिमसेनथापा गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेको उपचारका क्रममा मनमोहन अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । गाडी चालक ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन्।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १०:२४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij