Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कोटेश्वरको भाटभटेनीमा राजावादी समूह प्रवेश गरेर तोडफोड र लुटपाट

कोटेश्वरको भाटभटेनीमा राजावादी समूह प्रवेश गरेर तोडफोड र लुटपाट


  • 2.2K
    Shares

    • images
    कोटेश्वरको भाटभटेनीमा राजावादी समूह प्रवेश गरेर तोडफोड र लुटपाट

    काठमाडौँको कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा राजावादी समूह प्रवेश गरेर तोडफोड र लुटपाट गरेका छन्।

    दिउसो ३:५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन्। सार्वजनिक भिडिओमा प्रदर्शनकारीले भाटभटेनीमा रहेको फलफुल, महँगो मूल्यका मदिराहरू लिएर भागेका छन्।   

    लुटपाट गर्नेलाई भाटभटेनीकै सुरक्षाकर्मीले लखेटेका थिए। 

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १८:०९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij