२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश गर्न लागिएको छ ।
राजावादी समूहको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गर्न लागेको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारीले कोटेश्वर, बानेश्वर, सिनामंगल र गौशालामा कर्फ्यु आदेश जारी गर्दैछन् ।
ठाउँमा तोडफोड र आगजनी बढेपछि कर्फ्युको आदेश हुन लागेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij