Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी प्रदर्शन

तीनकुनेको आगो नियन्त्रणमा आयो

तीनकुनेको आगो नियन्त्रणमा आयो


  • 1.5K
    Shares

    • images
    तीनकुनेको आगो नियन्त्रणमा आयो

    काठमाडौं । काठमाडौंको तीनकुनेमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा कार्यकर्ताहरूले घरमा आगजनी गरेका थिए ।

    यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १५:४७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij