Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाजवादी मोर्चा

यस्तो देखियो समाजवादी मोर्चाको शक्ति प्रदर्शन

यस्तो देखियो समाजवादी मोर्चाको शक्ति प्रदर्शन


  • 1.2K
    Shares

    • images
    यस्तो देखियो समाजवादी मोर्चाको शक्ति प्रदर्शन

    काठमाडौं । समाजवादी मोर्चाको जनसभा काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।

    काठमाडौंको भृकुटीमण्डपस्थित सडकमै मोर्चाले शक्ति प्रदर्शन गर्न लागेको हो । सरकार र राजवादी दुवैकाविरुद्ध मोर्चा सडकमा उत्रिएको हो ।

    janmorcha.jpg

    मोर्चाले यस क्रममा सात ठाउँबाट जुलुस निकालेको छ । मोर्चाले देशभरबाट दुई सयबढी गाडीमा मानिसहरूलाई काठमाडौंमा उतारेको छ ।

    प्रदर्शनपछि मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका छन् ।

    23.JPG

    जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक नै कब्जा गरेर मञ्च बनाएको छ । अपरान्ह १२ बजेदेखि मोर्चा आबद्ध ४ दलले ७ ठाउँबाटट जुलुस निकालेका छन् ।

    prachnd.JPG

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १५:००:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij