Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

तीनकुनेको घरमा राजावादी प्रदर्शनकारीद्वारा आगजनी

तीनकुनेको घरमा राजावादी प्रदर्शनकारीद्वारा आगजनी


  • 1.7K
    Shares

    • images
    तीनकुनेको घरमा राजावादी प्रदर्शनकारीद्वारा आगजनी

    काठमाडौं । तीनकुनेमा एउटा घरमा आगलागी भएको छ । 

    राजावादीले गरेको प्रदर्शनमा क्रममा एक घरमा आगो लागेको हो । के कति कारणले आगो लाग्यो भन्नेबारे भने खुलेको छैन ।

    प्रदर्शनकारीको एक घरमा ढुंगा प्रहार गर्दा घरको सीसासमेत फुटेको छ ।

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १४:५२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij