Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार


  • 1.1K
    Shares

    • images
    राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

    काठमाडौं । वर्तमान व्यवस्थालाई चुनौती दिँदै प्रदर्शनमा उत्रिएका राजावादीबाट निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ ।

    राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । 

    सो क्रममा केही राउन्ड अश्रुग्यास प्रहार भएपनि अहिलेसम्म झडपको स्थिति नै भने बनेको छैन । 

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १३:३९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij