Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

प्रतिनिधिसभाको बैठक सर्‍यो

प्रतिनिधिसभाको बैठक सर्‍यो


  • 1.1K
    Shares

    • images
    प्रतिनिधिसभाको बैठक सर्‍यो

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक शुक्रबार दिउँसो १:१५ बजे बस्ने गरी सारिएको सभामुखको सचिवालयले जनाएको छ ।

    यसअघि, बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, विपक्षी दलहरूको अडानका कारण बैठक बस्न सकेको थिए ।

    सदन चलाउने विषयमा सहमति जुटाउन सभामुख देवराज घिमिरेले शीर्ष दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् । तर, सहमति जुट्न सकेको छैन ।

    विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १३:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij