Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी प्रदर्शन

राजावादी समूह बानेश्वरतर्फ अघि बढेपछि ‘धकेलाधकेल’

राजावादी समूह बानेश्वरतर्फ अघि बढेपछि ‘धकेलाधकेल’


  • 1.6K
    Shares

    • images
    राजावादी समूह बानेश्वरतर्फ अघि बढेपछि  ‘धकेलाधकेल’

    काठमाडौं । काठमाडौंको तीनकुनेबाट पुर्व राजा समर्थकहरू बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले रोकेको छ । ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि प्रदर्शनकारीहरूलाई रोकिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले  बताए । 

    संसद् भवनतर्फ आउन खोजेपछि रोक्ने क्रममा प्रहरी र पूर्वराजा समर्थहरुको बिचमा ‘धकेलाधकेल’ भएको छ । प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेको छ ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १३:०८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij