२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो ।
घिसिङले बुधबार साँझ रिट दायर गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij