Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का


  • 3.6K
    Shares

    • images
    काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    चीन केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

    नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेटमा चीनको टिंग्री काउन्टी आसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।

    भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो। हालैमात्र चीनको सिगात्से आसपास ठूलो भूकम्प जाँदा नेपालका धेरै भागमा कम्पन महसुस भएको थियो।

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १८:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij