Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

संसद् बैठक

विपक्षीको अवरोधपछि आधा घण्टाका लागि स्थगित भयो संसद् बैठक

विपक्षीको अवरोधपछि आधा घण्टाका लागि स्थगित भयो संसद् बैठक


  • 1.6K
    Shares

    विपक्षीको अवरोधपछि आधा घण्टाका लागि स्थगित भयो संसद् बैठक

    काठमाडौं । विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  विपक्षीले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन्।  

    विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन्।

    आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहहरूले उभिएर विरोध जनाएका थिए । सभामुखले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए। उनले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अवरोध गर्ने विपक्षी दलको निर्णय सुनाए।

    images
    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १२:०६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij