Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यी हुन् कुलमानलाई हटाउने दिन मन्त्रिपरिषद् बैठकले गरेका २७ निर्णय

यी हुन् कुलमानलाई हटाउने दिन मन्त्रिपरिषद् बैठकले गरेका २७ निर्णय


  • 1.4K
    Shares

    • images
    यी हुन् कुलमानलाई हटाउने दिन मन्त्रिपरिषद् बैठकले गरेका २७ निर्णय

    काठमाडौं । गएको सोमबार बसेको मन्त्रिपषिद् बैठकले गरेका २७ निर्णय सार्वजनिक भएको छ। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णयसँगै पछिल्लो मन्त्रिपरिषद् बैठकले २७ निर्णय गरेको छ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत् सरकारका २७ निर्णय सार्वजनिक गरेका हुन्।

    घिसिङलाई बर्खास्त गरेको सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यरलाई नियुक्त गरेको छ। 

    त्यसैगरि विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि प्राप्त हुने ऋण सहायताको वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय पनि मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको छ।

    सहसचिव  विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदूतावास, हङकङको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ। 

    यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

    11_6zdT1YKd6a.jpg

    22_W6pShJM0Yu.jpg

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - ११:०७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij