Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विपक्षी दलकाे बैठक

कुलमान हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षीको निर्णय

कुलमान हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षीको निर्णय


  • 1.9K
    Shares

    • images
    कुलमान हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षीको निर्णय

    काठमाडौं ।  विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने भएका छन् । 

    सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सन्तोष परियारले जानकारी दिए । 

    ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानजनक ढङ्गले दुई तिहाइ दम्भका आधारमा गलहत्त्याउने  काम सरकारले गर्‍यो, यसबारे आज हामी सदनमा सशक्त आवाज उठाउने छौ, प्रश्न गर्नेछौ’, परियारले भने,‘सडकमा पनि यसको आवाज उठेको छ ।’

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १०:५५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij