Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

आगलागी

इटहरीको सेन्टर प्लाजामा आगलागी

इटहरीको सेन्टर प्लाजामा आगलागी


  • 1.7K
    Shares

    इटहरीको सेन्टर प्लाजामा आगलागी

    काठमाडौं । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ ।

    इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

    इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे खुलेको छैन ।

    images
    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १०:५१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij