२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएको छ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा मंगलबार थापाको नियुक्त भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन भने बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेको यस अघि नै नियुक्त भइसकेको छ।
मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij