Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रदर्शन

कुलमानलाई हटाएको विरोधमा समर्थक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल

कुलमानलाई हटाएको विरोधमा समर्थक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल


  • 1.8K
    Shares

    • images
    कुलमानलाई हटाएको विरोधमा समर्थक र प्रहरीबीच  बानेश्वरमा धकेलाधकेल

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई पदबाट निकालिएको विरोधमा निकालिएको प्रदर्शनका क्रममा नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबिच धकेलाधकेल भएको छ । 

    बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्ने क्रममा धकेलाधकेल भएको हो । दर्जनौँको संख्यामा रहेका प्रदर्शनकारीले ब्यारिकेड तोड्न खोजेपछि धकेलाधकेल भएको हो । उनीहरूले मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका हुन् ।

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १५:२१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij