Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सान्भी इनर्जी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँको दरले आईपीओ निष्काशन गर्दै

सान्भी इनर्जी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँको दरले आईपीओ निष्काशन गर्दै

  • 1.7K
    Shares

    सान्भी इनर्जी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँको दरले आईपीओ निष्काशन गर्दै

    काठमाडौं । सान्भी इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनिले ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

    स्थानीय वासीलाई कम्पनीले पहिले प्राथमिकता दिई शेयर निष्काशन गर्ने भएको छ ।

    images
    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १४:१७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij