Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रमुख तीन दलको शीर्ष नेताहरुबिच सिंहदरवारमा  छलफल सुरु

प्रमुख तीन दलको शीर्ष नेताहरुबिच सिंहदरवारमा  छलफल सुरु


  • 1.3K
    Shares

    • images
    प्रमुख तीन दलको शीर्ष नेताहरुबिच सिंहदरवारमा  छलफल सुरु

    काठमाडौ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा  सुरु भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका छन् । प्रमुख तीन दलको शीर्ष नेता छलफलबिच  भइरहेको  छ ।

    केही समयअघि प्रधानमन्त्री ओलीले टीआरसीको बाँकी काम अघि बढाउन भन्दै पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेललाई प्रधानमन्त्रीको सङ्क्रमणकालीन न्याय विज्ञका रूपमा नियुक्त गरेका थिए । तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी हुन्।

     

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १६:५८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij