Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्रपति पौडेल भेट्नको लागी शीतल निवास पुगे प्रचण्ड

राष्ट्रपति पौडेल भेट्नको लागी शीतल निवास पुगे प्रचण्ड


  • 1.2K
    Shares

    • images
    राष्ट्रपति पौडेल भेट्नको लागी  शीतल निवास पुगे प्रचण्ड

     काठमाडौ ।  राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट वार्ता भएको छ । 

    भेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएका छन् ।

    उक्त छलफल अघि अध्यक्ष प्रचण्ड राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका छन् ।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १६:३६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij