Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

त्रिवि केन्द्रीय क्याम्पसमा विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

त्रिवि केन्द्रीय क्याम्पसमा विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

  • 1.4K
    Shares

    त्रिवि केन्द्रीय क्याम्पसमा विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

     काठमाडौ ।  त्रिवि केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन हुँदा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि भन्दै विद्यार्थीहरूले सोमबार तालाबन्दी गरेका छन्। 

    गलत प्रश्न निर्माण गर्नेलाई कारबाही र विद्यार्थीहरूको नतिजा पुनर्योग गर्दा रिचेक व्यवस्था नहुन्जेलसम्म तालाबन्दी जारी रहने विज्ञप्ति मार्फत जानकारी दिएका छन् । विद्यार्थीहरूले निःशुल्क रूपमा रिटोटलिङको व्यवस्था गर्न समेत माग गरेका छन् । 

    प्रश्न नै गलत सोधेको विद्यार्थीहरूको आरोप छ । उक्त गलत प्रश्नका कारण परीक्षाको नतिजा सन्तोषजनक नआएको  भनाइ  रहेको छ ।

    images
    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १६:२५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij