Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन


  • 1.3K
    Shares

    • images
    प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक  प्रतिवेदन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका छन् । 

    ओली राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा ५३ एवम् सुशासन व्यवस्थापन तथा सञ्जाल ऐन ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन निकाल्ने गर्छ । 

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले निकाल्ने उक्त प्रतिवेदन गत वर्ष ७ जेठ २०८०मा सरकारले  प्रतिवेदन आफ्नो साइटमा राखेको थियो ।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १६:०२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij