Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विराटनगरमा प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन सुरु

विराटनगरमा प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन सुरु


  • 1.1K
    Shares

    • images
    विराटनगरमा प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन सुरु

    काठमाडौं । प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ ।

    संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा देश भरीका प्रेस चौतारी आबद्ध पत्रकारहरू भेला भएका छन् ।

    अधिवेशनमा देशभरका झण्डै एक हजार पत्रकार जम्मा भएका प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए ।

    कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमालेका केन्द्रीय नेताहरू, पत्रकारहरूका विभिन्न पेसागत संगठनका नेताहरू लगायतको सहभागिता रहेको छ ।

    कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्माररिका विमोचन गरिएको छ । प्रेस चौतारी नेपालले प्रदान गरेको विभिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएको छ । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ 

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १५:१०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij