Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बाराको किसानले गरे ११ हजार मेट्रिकटन तेलहन उत्पादन

बाराको किसानले गरे ११ हजार मेट्रिकटन तेलहन उत्पादन


  • 1.2K
    Shares

    • images
    बाराको किसानले गरे ११ हजार मेट्रिकटन तेलहन उत्पादन

    काठमाडौं  । बाराको किसानले तेलहनखेती गरी ११ हजार दुई सय मेट्रिकटन तेल उत्पादन गरेको छ ।

    केन्द्रको अर्थ विज्ञ गणेश महराले किसानले पछिल्लो समय तेलहनखेती विस्तार गर्दै लगेकाले उत्पादन पनि बढिरहेको बताएका छन् ।  गत वर्ष १० हजार दुई सय हेक्टर क्षेत्रफलमा खेत गरी प्रतिहेक्टर एक दशमलव एक मेट्रिकटनको दरले ११ हजार दुई सय २० मेट्रिकटन तेलहन उत्पादन भएको थियो ।

    किसानले १० हजार हेक्टर क्षेत्रफलमा तेलहनखेती गरी प्रतिहेक्टर एक सय एक मेट्रिकटनको दरले तेलहन उत्पादन गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्रको प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिएको छन् ।

     

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १४:५९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij