Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र


  • 1.7K
    Shares

    • images
    आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

     काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन आइएसओ द्धारा प्रदान गरिने आइएसओ ९००१ः२०१५ सर्टिफिकेसन मान्यता प्राप्त कम्पनी भएको छ ।

    कम्पनीको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले नेपालको जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान कायम गर्न नेतृत्व विकास र सम्बन्ध व्यवस्थापनमा  सुधार ल्याइरहेको बताएका छन् । उनले डिजिटाइजेसन र अटोमेसन मार्फत प्रक्रियागत सुधार गर्दै दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

    कम्पनीको अनुसार आइएमई लाइफ आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित बीमा कम्पनीहरूमध्ये एक भएकोले ग्राहकहरूको  विश्वास कम्पनीप्रति बढ्ने भएको छ। 

     

     

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १६:१९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij