Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

एपेक्स हस्पिटालिटीको ११ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

एपेक्स हस्पिटालिटीको ११ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा


  • 1.4K
    Shares

    एपेक्स हस्पिटालिटीको ११ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । एपेक्स हस्पिटालिटी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ११ लाख ७५ हजार कित्तासंस्थापक सेयर बिक्रीमा राखेको हो ।

    कम्पनीको विद्यमान सेयरधनीलाई ७ दिनभित्र खरिद गर्ने अवसर सहित कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको मूल्य तोकेको छ । सेयर खरिदको लागी इच्छुक व्यक्तिले ७ दिनभित्र सम्पन्न गर्न आग्रह गरेको छ।

    निर्धारित समयमा सेयर बिक्री नभएमा, सर्वसाधारणलाई पनि सेयरको संख्या खुलासा गरेर कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा निवेदन दिनको लागि निम्तो दिइने छ।

    images
    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - ११:४८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij