Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

संसद् बैठक

राजनीतिक नियुक्ति तथा सरुवा बढुवामा नातावाद कृपावाद हुन्छ भन्ने आरोप प्रधानमन्त्रीद्वारा अस्वीकार

राजनीतिक नियुक्ति तथा सरुवा बढुवामा नातावाद कृपावाद हुन्छ भन्ने आरोप प्रधानमन्त्रीद्वारा अस्वीकार

  • 1.3K
    Shares

    राजनीतिक नियुक्ति तथा सरुवा बढुवामा नातावाद कृपावाद हुन्छ भन्ने आरोप प्रधानमन्त्रीद्वारा अस्वीकार

    काठमाडौं । राजनीतिक नियुक्ति र कर्मचारी बढुवा र सरुवामा नातावाद र कृपावाद रहेको भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको प्रश्न प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । 

    प्रतिनिधिसभामा चलिरहेको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति र कर्मचारीब बढुवा र सरुवामा नातावाद र कृपावाद भन्ने प्रश्न अस्वीकार गरेका हुन् ।

    उनले वर्तमान सरकारले राजनीतिक नियुक्ति योग्य र सक्षम व्यक्ति खोजेर नियुक्त गरेको बताए । बढुवा पनि मेरिट बेसका आधारमा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

    images
    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १४:१५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij