२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने क्रम सुरु भएको छ ।
प्रधानमन्त्री ओलीलाई आज पहिलो प्रश्न एमाले सांसद भगवती चौधरीले सोधेकी छन् । अहिले प्रधानमन्त्री ओलीले चौधरीको प्रश्नको जवाफ दिइरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij