२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ यो साता सम्भव नहुने हुँदा अर्का साता मात्रै बाँडफाँट प्रक्रिया हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले रहेको छ ।
कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सीडीएससीको अनुसार अन्तिम दिनसम्म आइपीओमा १८ लाख ८८ हजार ८३६ आवेदकबाट २ करोड ३६ लाख ९१ हजार ५१० कित्ता सेयरका लागि खरिद आवेदन परेको थियो।
आवेदन दिएकोमा १ लाख ४७ हजार ६०० जनाले १०।१० कित्ताको दरले शेयर हात पार्ने छन् भने १८ लाख ३८ हजारको हात रित्तो
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij