Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चैत २४ गते रामनवमीमा सार्वजनिक बिदा

चैत २४ गते रामनवमीमा सार्वजनिक बिदा


  • 1.4K
    Shares

    • images
    चैत २४ गते रामनवमीमा सार्वजनिक बिदा

    काठमाडौं । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने भएको छ।

    गत चैत्र ४ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन्।

    सरकारका प्रवक्ता गुरुङका अखनुसार विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायधिकरणको बैंकि सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको समेत गरेको छ। 

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १४:०४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij