Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

७.६६ अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

७.६६ अंकले घट्यो नेप्से, कति भयो कारोबार ?


  • 1.3K
    Shares

    • images
    ७.६६ अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

    काठमाडौं ।  सेयर बजार परिसूचक (नेप्से) आज ७.६६ अंकले घटेको छ । यस साताको तेस्रो कारोबार हुँदा मंगलबार नेप्से ७.६६ अंकले घट्दा २६९७.४ बिन्दुमा पुगेको हो । 

    नेप्सेका अनुसार ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा मंगलबार ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  अघिल्लो दिन ५ अर्ब ४० करोड बराबरको सेयर कारोबार भएको थियो । 

    आज १५२ कम्पनीको सेयर घटेको छ भने ८६ कम्पनीको सेयर बढेको छ  र ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १५:२६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij