२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । टाटा मोटर्सले गाडीको नयाँ मूल्य आउँदो अप्रिलबाट लागू हुने भएको छ।
उत्पादन लागत बढेपछि गाडीको मूल्य बढाउन लागिएको कम्पनीले बताएको छ । फरक–फरक मोडल र भेरिएन्टमा अलग–अलग मूल्य बढाइने भएको कम्पनीले जनाए। टाटाका गाडीहरुको मूल्य औसतमा २ प्रतिशतसम्मले बढ्ने अनुमान गरिएको छ। कमर्सियल गाडीमा बढेको मूल्य लागू हुने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij