Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वडाध्यक्षमाथि रड प्रहार गर्ने गिरी पक्राउ

वडाध्यक्षमाथि रड प्रहार गर्ने गिरी पक्राउ


  • 1.3K
    Shares

    • images
    वडाध्यक्षमाथि रड प्रहार गर्ने गिरी पक्राउ

    काठमाडौं ।  पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।  वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिमाथि गत आइतबार हातपात भएको थियो । 

    शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए  ।
     
    घटनाको २ दिनपछि गिरीलाई थप अनुसन्धानको लागि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासनबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - ११:४४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij