Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

केयूको उपकुलपतिमा प्रा.डा. अच्युत वाग्ले नियुक्त

केयूको उपकुलपतिमा प्रा.डा. अच्युत वाग्ले नियुक्त


  • 2.3K
    Shares

    • images
    केयूको उपकुलपतिमा प्रा.डा. अच्युत वाग्ले नियुक्त

    काठमाडौं ।काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् ।

    कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उनलाई नियुक्ति पत्र लिन प्रधानमन्त्री कार्यालय बोलाइएको छ ।

    नियुक्तिपत्र आजै दिइने मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् । माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए ।

    २०७९ असोज २ गते उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिष्ट्रार नियुक्त गरेका थिए ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १९:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij