Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, आईजीपी नियुक्त गर्ने तयारी

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, आईजीपी नियुक्त गर्ने तयारी


  • 2.0K
    Shares

    • images
    मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, आईजीपी नियुक्त गर्ने तयारी

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघिदेखि बैठक जारी छ ।

    आजको बैठकले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने तयारी गरेको छ । नयाँ आईजीपीमा दीपक थापा नियुक्त हुने सम्भावना छ ।

    आजै महानिरीक्षक वसन्तबहादुर कुँवरको बिदाई गरेपछि सरकारले नयाँ आईजीपी नियुक्ति गर्न लागेको हो ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १८:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij