Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर घोषणा

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर घोषणा


  • 1.8K
    Shares

    रिलायबल नेपाल लाइफको नयाँ बोनसदर घोषणा

    काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लागि बीमितलाई प्रदान गरिने नयाँ बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिको लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  

    कम्पनीको आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले फागुन २६ गतेको पत्रमार्फत स्वीकृत भएको जानकारी गराएको थियो। प्राधिकरणको स्वीकृतिपछि कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने बोनस आर्जित गर्ने गरी जारी गरिएको जीवन बीमालेखहरुको लागि नयाँ बोनसदर कायम गरेको छ। 

    reliable-nepal-life.jpg

    images
    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १२:५१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij