Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चैत ५ गते आइपीओ बाँडफाँट गर्दै

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चैत ५ गते आइपीओ बाँडफाँट गर्दै


  • 918
    Shares

    क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चैत ५ गते आइपीओ बाँडफाँट गर्दै

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि आइपीओ विक्री जारी गरेको थियो । कम्पनिले आइपीओ चैत ५ गते  बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।

    २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। मागभन्दा बढी आवेदन परेको कारण आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने भएको छ। भाग्यमानी लगानि कर्ताहरुले १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउने छन्।

    कम्पनीले १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १२:१९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij