Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ब्रेक फेल हुँदा इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना

ब्रेक फेल हुँदा इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना


  • 1.6K
    Shares

    • images
    ब्रेक फेल हुँदा इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना

    काठमाडौं ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ । काठमाडौंबाट हेटौँडा जाँदै गरेको यूपी ७० एनटि ६९१७ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले  बताए । 

    दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । ब्रेक फेल भएर गाडी सडकको बायाँ तर्फ ठोक्किएको छ । 
     
    घाइते हुनेमा उत्तर प्रदेश घर भएका ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जीतेन्द्र प्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभय प्रताप सिंह छन् ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - ११:१२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij