Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आजदेखि २६ औँ फ्लोरा एक्स्पो सुरु

आजदेखि २६ औँ फ्लोरा एक्स्पो सुरु


  • 2.4K
    Shares

    आजदेखि २६ औँ फ्लोरा एक्स्पो सुरु

     काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ ।  

    २६ औँ फ्लोरा एक्स्पोमा व्यावसायिक तथा अफिसियल स्टलसहित ८२ वटा स्टल छन् । मेलामा पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरूको विभिन्न विधाहरूमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट आलङ्कारिक फुल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर ९गुलाब, स्वच्छ प्रतिस्पर्धा गराइने आयोजकले जनाए ।

     मेला अवधिभर ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा एक करोडसम्मको व्यावसायिक कारोबार हुने अनुमान आयोजक पक्षले जनाएक छन । 

    images
    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - १६:३७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij