Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जिपले ठक्कर दिँदा एक जनाको मृत्यु

जिपले ठक्कर दिँदा एक जनाको मृत्यु


  • 1.3K
    Shares

    • images
    जिपले ठक्कर दिँदा एक जनाको मृत्यु

    काठमाडौं । पूर्व-पश्चिम राजमार्गमा जिपले ठक्कर दिँदा ६० वर्षीय अटवारी थारुको मृत्यु भएको छ ।

    सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नं जिपले ठक्कर दिएको छ । इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाए।

    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - १४:११:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij