Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सरकारले केबलकार विवाद टोलीलाई पुनः वार्तामा बोलायो

सरकारले केबलकार विवाद टोलीलाई पुनः वार्तामा बोलायो


  • 1.2K
    Shares

    • images
    सरकारले केबलकार विवाद टोलीलाई पुनः वार्तामा बोलायो

    काठमाडौं । पाथीभरा केबलकारलाई सरकारले २ पल्ट वार्ताका लागि आह्वान गर्दा पनि विरोधी टोली वार्तामा नआएपछि उनीहरूलाई पुनः बोलाएको छ ।

    सरकारले गृहमन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । उक्त समितिले ‘नो केबलकार’ समूहको समितिसँग केही चरणमा वार्ता गरे पनि कुनै निष्कर्ष निस्किएको छैन ।

     

    re-barta.jpg

     

    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - १२:५७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij