Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज चैत १ गते शुक्रवार, यस्ताे छ तपाईँकाे राशिफल

आज चैत १ गते शुक्रवार, यस्ताे छ तपाईँकाे राशिफल


  • 1.9K
    Shares

    आज चैत १ गते शुक्रवार, यस्ताे छ तपाईँकाे राशिफल

    मेष: समय बलवान् छ, धनसम्पत्ति प्राप्ति, सुख–सन्तोष, कार्य सफल, सन्तुष्टि होला ।

    वृष: खाद्यान्न प्राप्ति, शुभ समाचार, मानसिक स्वस्थता, लाभ हुने देखिन्छ ।

    मिथुन: हानि–नोक्सानी भए पनि बेलुकीपख उपहार प्राप्ति, पेसामा सफलता होला ।

    कर्कट:आर्थिक लाभ, प्रफुल्लता तर बेलुकीपख रोगव्याधिको भय हुने सम्भावना छ ।

    सिंह: शुभ समयले कार्य सफल, आफन्तबाट सहयोग, मिष्ठान्न भोजन, लाभ होला ।

    कन्या: दिन शुभ छ, राज्यबाट लाभ, प्रतिष्ठा वृद्धि, कार्य सिद्धि, केही प्राप्ति होला ।

    तुला: शुरुमा कार्य बाधा भए पनि बेलुकीपख भने लाभ, प्रतिष्ठामा वृद्धि हुने देखिन्छ ।

    वृश्चिक: शुरुमा प्रसन्नता, लाभ तर बेलुकीपख नोक्सानी, रोगको भय होला ।

    धनु: समय बलवान् छ, द्रव्य लाभ, विजय, यश–कीर्ति बढ्ने, वाहन–सुख होला ।

    मकर: कार्य सफल, पढाइ, प्रतियोगिता, मुद्दामामिलामा विजयको सम्भावना छ ।

    कुम्भ: शुरुमा समस्या आए पनि बेलुकीपख कार्य सिद्धि, सन्तान–सुख हुने देखिन्छ ।

    मीन: सजग रहनुस्, दिनचर्या अस्तव्यस्त, पाचनमा समस्या, निरर्थक घुमफिर होला ।

    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - ०५:३४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij