Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

झापाकी ८२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

झापाकी ८२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु


  • 8.0K
    Shares

    झापाकी ८२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

    कोरोना भाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमककी ८२ वर्षीय महिला रहेको अस्पतालले जनाएको छ । 

    मृर्गौलासम्बन्धी रोग भएकी उनीमा मंसिर ७ गते कोरोना पोजेटिभ भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भएकी थिइन् । 

     

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - ११:५२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij