Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौंको उपत्यकाका १५५ ठाउँमा चेकिङ सुरु

काठमाडौंको उपत्यकाका १५५ ठाउँमा चेकिङ सुरु


  • 1.1K
    Shares

    • images
    काठमाडौंको  उपत्यकाका १५५ ठाउँमा चेकिङ सुरु

    काठमाडौं । होलीपर्वलाई मध्यनजर गर्दै  प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा इच्छाविपरीत लोला हान्नेहरूलाई नियन्त्रणमा लिन र निगरानी गर्न प्रहरी परिचालन गरेको छ  । 

    इच्छाविपरीत लोला हान्नेहरूलाई नियन्त्रणमा लिन र निगरानी गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको खनालले बताए । उनले भने, ‘सीसीक्यामेरा र ड्रोनबाट पनि अवाञ्छित गतिविधिबारे मनिटर गर्छौँ ।’ बिहीबार बिहानैबाट चेकजाँच सुरु गरिने जानकारी दिँदै एसएसपी शेखर खनालले  भने, ‘ओभर स्पिडमा सवारी चलाएमा र क्षमता भन्दा धेरै यात्रु बसेमा कानुनी कारबाही हुन्छ ।’

    लागु पदार्थ सेवन गरेको भेटिए मुद्दा चलाइने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता खनालले बताए । ३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका लागी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । पिकेट ड्युटीमा खटिने प्रहरीले आफ्नो क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिबारे निगरानी र गस्ती गर्छन् ।

     

    प्रकाशित मिति :फाल्गुण २९ २०८१ बिहिवार - ०९:४२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij