Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

फागुन २९ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल

फागुन २९ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल


  • 3.6K
    Shares

    फागुन २९ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल

    मेष: समय अनुकूल भएकाले गरेको काम सफल, सन्तानबाट सुख, धन लाभ हुने देखिन्छ ।

    वृष: दिन अनुकूल नभएकाले पेटको समस्या, दिनचर्या अस्तव्यस्त, विनाकाममा दौडधूप होला ।

    मिथुन: समय शुभ छ । पैसा लाभ, मान–सम्मान, उन्नति–प्रगति, इज्जत बढ्ने देखिन्छ ।

    कर्कट: शुभ समयको आगमन भएकाले सन्तोष, उपलब्धिमूलक कार्यमा लगानी, धन लाभ होला ।

    सिंह: समय शुभ छ । मीठो भोजन, धन प्राप्ति, गिफ्ट–पुरस्कार प्राप्ति, कार्य सफल हुने देखिन्छ ।

    कन्या: सजगता अपनाउनुहोला । अस्वस्थता, साथीभाइसँग विवाद, चोटपटकको सम्भावना छ ।

    तुला: समय बलवान् छ । पैसा प्राप्ति, विविध वस्तु वा सेवाको लाभ, मीठो खानेकुरा प्राप्ति होला ।

    वृश्चिक: शुभ समयको आगमनले निरोगिता, सुख–सन्तोष, थालेको काम सफल हुने देखिन्छ ।

    धनु: दिन बलवान् छ । राजनीतिमा सफलता, ऐश्वर्य वृद्धि, पढाइ–जागिरमा उन्नति होला ।

    मकर: दिन अनुकूल छैन । बिरामी, कार्य बाधा, धन हानि हुन सक्छ, सजग रहनुहोला ।

    कुम्भ: शुभ समय भएकाले समस्या समाधान, परीक्षा, पठनपाठन, प्रतिस्पर्धामा सफलता होला ।

    मीन: दिन शुभ छ । खेल–परीक्षा प्रतियोगितामा सफलता, पैसा लाभ, शत्रु विजय हुने देखिन्छ ।

    प्रकाशित मिति :फाल्गुण २९ २०८१ बिहिवार - ०६:५१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij