Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

जनकपुरमा नेक्सन के-३ ईभी र टाटा सार्वजनिक

जनकपुरमा नेक्सन के-३ ईभी र टाटा सार्वजनिक


  • 1.2K
    Shares

    जनकपुरमा नेक्सन के-३ ईभी र टाटा सार्वजनिक

    काठमाडौं ।  नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभी, नेक्सन के-३ ईभी र टाटा सफारीलाई सार्वजनिक गरेको छ। 

    जनकपुरस्थित गिरिजा अटोमोवाइल्समा टाटाको ईभी गाडी २७ लाख ४९ हजार रुपैयाँबाट शुरू गरेर ५६ लाख ९९ हजार रुपैयाँसम्ममा खरीद गर्न सकिने भएको छ। प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले वीरगञ्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडी सार्वजनिक गर्न पाउँदा खुशी भएको बताए।

    images
    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १४:१७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij