Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त


  • 2.2K
    Shares

    • images
    पूर्वराजाको समर्थन गरेका पर्यटन प्रवर्द्धक बास्तोला बर्खास्त

    काठमाडौं । सरकारले आइतबार काठमाडौँमा भएको राजावादीहरूको प्रदर्शनको समर्थन गरेर विज्ञप्ति जारी गर्ने पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई बर्खास्त गरेको छ।  

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको र स्पष्टीकरण सन्तोषजनक नभएकोले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई जिम्मेवारीबाट हटाइएको हो।   

    बास्तोला सुदन किराँती पर्यटनमन्त्री हुँदा २०८० फागुन १३ गते नियुक्त भएका थिए। 

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १६:५६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij