Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु

मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु


  • 1.4K
    Shares

    • images
    मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु

    काठमाडौं । मधेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई)वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।

    आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्ति राज कोइरालाले जानकारी दिए।

    एसएसपी कोइरालाका अनुसार राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो ।

    थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको कोइरालाले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १४:०१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij